Main News
कोरोनाको तेस्रो लहर आउने भन्दै प्रधानमन्त्री देउवाद्वारा सचेत रहन अपील (भिडियो रिपोर्टसहित)
२०७८ साउन २३ गते १८:२६
२३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमणको तेस्रो लहर आउने संकेत देखिएको भन्दै सचेत रहन सबैलाई अपील गर्नुभएको छ ।
भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोरोनाबाट जोगिन सरकारको प्रयासले मात्रै सम्भव नभएकाले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई अपील गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले खोप लगाउने काम चलिरहेको र सबैको साझा प्रयासमा कोरोना नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
सबै राजनीतिक दल र निजी क्षेत्रलाई भीडभाड हुने काम नगर्न पनि प्रधानमन्त्रीले अपील गर्नुभएको छ ।
What about the exam ?
Government will fail in this if exam is conducted as it will be the host for the widespread because of the infected age group(20-35) .
Why are no one seems concerned about the practical methods(various level exam are being conducted )? ,only posting in tv news wont work this time .
This must be strict prohibitory order from now and Governmwnt shall vaccinate all in this prohibitory order .Cases are rising beyond the level .Are the health facility enough for the crisis ?
But This is nepal and who cares ,No to strict lockdown until 10000 cases a day ,until the 11th hour ,until its too late .
Media has also a great role to play now and immidiately .Nepal wouldnot have lost as many as it have if the precuation were followed previously and same mistake should not be repeated .