Main News

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

हिमालय टिभी
२०७८ साउन १९ गते ९:०४
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१९ साउन २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची छ ।

बैठकले पूर्व सांसद अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *