Main News
निर्वाचन आयोगले जसपा फुटाएको नेता महतोको आरोप (भिडियो रिपोर्टसहित)
२०७८ साउन ११ गते १७:३६
११ साउन २०७८ काठमाडौं । जनता सामाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाइ दिएको आरोप लगाउनुभएको छ ।
आधिकारिकता विवादमा सनाखतका लागि निर्वाचन आयोग पुगेका उहाँले अब जनताको मतबाट पार्टी बनाउने बताउनुभयो ।
प्रतिक्रिया