Main News

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ साउन ८ गते ९:११
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

८ साउन २०७८ काठमाडौं । आज सामान्यदेखि पूर्ण बदली रही मुलुकका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

राति सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *