Political Hightlights

देउवाविरुद्ध एउटै उम्मेदवार बनाउने प्रयासमा पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २६ गते १८:३४
देउवाविरुद्ध एउटै उम्मेदवार बनाउने प्रयासमा पौडेल (भिडियो रिपोर्टसहित)

२६ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध एउटै उम्मेद्वार बनाउन प्रयास भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा आज संचारकर्मीसँग नेता पौडेलले सभापति देउवाको विकल्प आवस्यक रहेको भन्दै त्यसका लागि एकजना मात्रै उम्मेद्वार बनाउन मिलनविन्दु खोज्ने प्रयास भइरहेको बताउनुभयो ।

नेता पौडेलले तोकिएकै समयमा महाधिवेशन हुने पनि बताउनुभएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्