Main News

एमाले एकता जोगाउन प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको सुझाव

हिमालय टिभी
२०७८ असार १७ गते २०:३४
एमाले एकता जोगाउन प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको सुझाव

१७ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेको एकता जोगाउन एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

राष्ट्रियसभा बैठकमा बोल्दै माओवादी केन्द्रका नेता दीनानाथ शर्माले घमन्ड त्यागेर पार्टी एकता जोगाउन आग्रह गर्नुभयो ।

शर्माले कालिगण्डकी डाईभर्सनको पनि विरोध गर्नुभयो । यो निर्णयमा पूनर्विचार गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

कालिगण्डकी डाइभर्सन गर्ने संघीय सरकारको योजनाको गण्डकी प्रदेशमा विरोध भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *