Main News
विपद जोखिम न्युनीकरणका लागि यस्तो छ सरकारको पूर्वतयारी (भिडियो रिपोर्टसहित)
२०७८ जेठ २२ गते १६:४३
२२ जेठ २०७८ काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपतको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपतहरु बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि केन्द्रदेखि स्थानीय तहसम्म तयारी थालेको बताउनुभयो ।
विपदमा उद्धार ब्यबस्थापन गर्न अहिले स्थानीय सरकारले काम गरिरहेको पनि प्रमुख पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया