कोरोना संक्रमणबाट धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन

हिमालय टिभी
२०७८ जेठ २१ गते १३:०६
कोरोना संक्रमणबाट धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन

२१ जेठ २०७८ धादिङ । जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणकाबाट मृत्यु भएको छ ।

उहाँको उपचारका क्रममा बिहान काठमाडौं सानेपाको स्टार अस्पतालमा मृत्यु भएको हो ।

५५ वर्षीय पौडेल २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *