Main News
चिकित्सक भन्छन्- ‘यसकारण बिरामी बचाउन सकिँदैन’ (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख २४ गते ६:५३

२४ वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कोरोनाका अधिकांश संक्रमित उपचारका लागि निकै ढिलो गरी पुग्दा समस्या भएको छ ।
विभिन्न प्रकारका खोप लगाई अन्तिम अवस्थामा मात्रै कोरोना परीक्षण गराउन आउँदा अक्सिजनको मात्र घटेकाले बिरामी बचाउन नसकिने चिकित्सकले बताएका छन् ।
ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएपछि टाइफाइड भन्दै अस्पताल पुग्ने गरेका छन ।
प्रतिक्रिया