बाँकेमा थप २२७ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७८ वैशाख १७ गते १३:०४
बाँकेमा थप २२७ जना कोरोना संक्रमित थपिए

१७ वैशाख २०७८ बाँके । बाँकेमा थप २ सय २७ जना कोरोना संक्रमित थपिएका छन । १२८ जना पुरुष र ९९ जना महिला संक्रमित छन् ।

संक्रमण पुष्टि भएका मध्ये नेपालगंज उपमहानगरपालिकाबाट मात्र करीब ५० प्रतिशत नयाँ संक्रमित छन् ।

३० देखि ३९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित भएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *