Main News

चिनियाँ खोप लगाउन टेकुमा यस्तो भीड, व्यवस्थापनमा हम्मेहम्मे (फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १८:५१
चिनियाँ खोप लगाउन टेकुमा यस्तो भीड, व्यवस्थापनमा हम्मेहम्मे (फोटो फिचरसहित)

५ वैशाख २०७८ काठमाडौं । चीनबाट अनुदानमा प्राप्त खोप गत बुधबारदेखि लगाउन शुरु गरियो । यो अभियानमा नागरिकको सहभागिता उल्लेख्य छ । तर खोप केन्द्रहरु व्यवस्थित नहुँदा नागरिकलाई भने समस्या छ । खो लगाउन पुगेकाहरुको टेकुमा ठुलो भीड छ । भीड सम्हाल्न अस्पताललाई हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *