Main News

आइतबारदेखि उपत्यकाबासीको यसरी आउँदै घरघरमा मेलम्चीको पानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते २१:१२
आइतबारदेखि उपत्यकाबासीको यसरी आउँदै घरघरमा मेलम्चीको पानी (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । वर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउँदैछ । मेलम्चीको अम्बाथानबाट आएको पानी, सुन्दरीजलमा प्रशोधन भइरहेको छ । प्रशोधन गरिएको पानी भोलि काठमाडौं उपत्यकाका घरघरमा पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पानी कसरी काठमाडौं आउँछ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *