Main News

बृहत नागरिक आन्दोलन–२०७७ ले शीर्ष नेताहरूलाई खबरदारी गर्दै

हिमालय टिभी
२०७७ चैत १४ गते ९:०८
बृहत नागरिक आन्दोलन–२०७७ ले शीर्ष नेताहरूलाई खबरदारी गर्दै

१४ चैत २०७७ काठमाडौं । बृहत नागरिक आन्दोलन–२०७७ ले आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीबाट राजनीतिक पार्टीका शीर्ष नेताहरूलाई खबरदारी गर्नेभएको छ ।

प्रतनिधिसभा पुनस्र्थापना भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक भूमिका देखिएको भन्दै यसकाविरूद्ध राजनीतिक दल अन्योलमा रहेकाले आन्दोलनले शीर्ष राजनीतिज्ञसँग खबरदारी गर्ने भएको हो।

आन्दोलनले डबलीबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षका शीर्ष नेताहरूसँग अन्तरक्रिया हुने जनाएको छ । कार्यक्रम दिउँसो २ बजे हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *