Political Hightlights

प्रधानमन्त्री ओलीले गरे नारायणकाजी श्रेष्ठबारे यस्तो नकारात्मक टिप्पणी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते ६:१३
प्रधानमन्त्री ओलीले गरे नारायणकाजी श्रेष्ठबारे यस्तो नकारात्मक टिप्पणी (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । पार्टी फूटेपछि नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठका बारेमा नकारात्मक टिप्पणी गर्नुभएको छ ।

झण्डै तीन वर्ष आफैले पार्टी प्रवक्ता बनाएका श्रेष्ठको नेपालको जनआन्दोलन र परिवर्तनमा कुनै भूमिका नभएको ओलीको टिप्पणी छ ।

प्रधानमन्त्री ओली आफू निकट नेकपाको केन्द्रीय कमिटी बैठकमा बोल्दै हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्