Main News

सरकारले ल्याएको अध्यादेशमाथि संविधानविद्को प्रश्न (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३० गते २०:३१
सरकारले ल्याएको अध्यादेशमाथि संविधानविद्को प्रश्न (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । आजै अध्यादेश ल्याएर बसेको संवैधानिक परिषदको बैठकमाथि संविधानविद्हरुले प्रश्न उठाएका छन् ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले बैठक अध्यादेशको मर्म र विधिसम्मत नभएको बताउनुभयो । आजै अध्यादेश ल्याएर आजै बैठक बस्नु अपारदर्शी भएको ज्ञवालीको टिप्पणी छ –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *