Main News

बालुवाटारमा महासचिव पौडेललाई अध्यक्ष ओली र प्रचण्डले केक खुवाए (फोटोफिचर)

हिमालय टिभी
२०७७ मंसिर १६ गते १४:३५
बालुवाटारमा महासचिव पौडेललाई अध्यक्ष ओली र प्रचण्डले केक खुवाए (फोटोफिचर)

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको मनाइएको छ ।

बालुवाटारमा केक काटेरै महासचिव पौडेलका जन्मदिन मनाइएको हो ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएर शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महासचिव पौडेल ६२ वर्षमा प्रवेश गर्नुभएको छ ।

उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्द शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *