Main News

राष्ट्रपति भण्डारीद्वारा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी

हिमालय टिभी
२०७७ मंसिर ३ गते १६:५३
राष्ट्रपति भण्डारीद्वारा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी

३ मंसिर, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्नु भएको छ ।

कोरोनाविरुद्धको खोप नेपालमा आयातका लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *