Main News

ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्छः आइजीपी थापा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १८:०७
ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्छः आइजीपी थापा (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जानी जानी ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्ने बताउनुभएको छ ।

गृहमन्त्रालयमा भएको कार्यक्रममा महानिरीक्षक थापाले आर्थिक जरिवानाको व्यवस्था बढाउन सुझाव दिनुभयो । लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने महानिरीक्षक थापाको सुझाव छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम गर्न गुणस्तरीय सडक निर्माणलाई सरकारले प्रथमिकताका साथ अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *