Main News
यातायात खुलेपछि बसपार्कमा घुईचाे कष्ट भाेगेका युवा भन्छन:अब कहिल्लै काठमाडाैं फर्कन्नाै (भिडियोसहित)
२०७७ असोज १ गते २०:४०
१ असोज, काठमाडौं । ६ महिनाको लकडाउन र निषेधाज्ञा पछि आजदेखि देशभर लामो तथा छोटो दुरीका यातायात संचालनमा आएका छन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात खुला गरेको हो ।
गत चैत ११ देखि बन्द रहेका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुलेपछि काठमाडौंबाट घर फर्कनेको घुइचो देखिएको छ । यातायात खुलेको पहिलो दिन नै गंगबु बसपार्कमा खचाखच यात्रु थिए ।
कतिपयले ६ महिना अलपत्र परेको भन्दै अब कहिल्यै काठमाडौं नफर्कने समेत बताएका छन् ।
प्रतिक्रिया