Main News

देशका १२ वटा जिल्लामा समुदायमा कोरोना संक्रमण विस्तारः विज्ञ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १६ गते १८:४४
देशका १२ वटा जिल्लामा समुदायमा कोरोना संक्रमण विस्तारः विज्ञ (भिडियोसहित)

१६ भदौ, २०७७, काठमाडौं । विज्ञले १२ वटा जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीले १२ जिल्लाका विभिन्न क्षेत्रमा संक्रमण समुदायस्तरमा फैलिएको बताउनुभयो ।

परीक्षण, वैज्ञानिक आधारमा गर्न सके अन्य क्षेत्रमा समुदायमा फैलनबाट रोक्न सकिने जनस्वास्थ्यविद तिवारीको भनाइ छ । त्यस्तै समुदायस्तरमा फैलन नदिन नागरिकले पनि अहम् भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *