Main News

कर्मचारीका कोरोना देखिएपछि राष्ट्र बैंकका गभर्नर क्वारन्टिनमा

हिमालय टिभी
२०७७ भदौ १ गते १७:२९
कर्मचारीका कोरोना देखिएपछि राष्ट्र बैंकका गभर्नर क्वारन्टिनमा

१ भदौ, २०७७ काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी क्वारन्टिनमा बस्नुभएको छ ।

राष्ट्र बैंकका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमै क्वारन्टिनमामा बस्नु भएको हो ।

क्वारन्टिनमा बसेपनि घरबाटै नियमित काम गरिरहेको गर्भनर अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्र बैंकका सबै कार्यालयमा गरेर अहिलेसम्म ८ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *