लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला र नदी किनाराका बस्ती डुबानमा परेका छन् । उपत्यकाका गोदावरी, हनुमन्ते, मनोहरा, बाग्मती, धोबीखेला, विष्णुमतीलगायतका नदी किनाराका बस्ती डुबेका हुन् । बाग्मतीको बाढीले बल्खु, आसपासको क्षेत्र डुबेको छ ।

गुञ्जनराज गिरी हिमालय टेलिभिजनमा विगत १० वर्षदेखि वरिष्ठ क्यामेरापर्सनको रुपमा कार्यरत छन् । उनी दृश्य छायांकनसँगै विविध विषयको रिपोर्टिङमा रुची राख्छन् । चूनौतीपूर्ण टेलिभिजन रिपोर्टिङमा गिरी विशेष रुची राख्छन् । टेलिभिजन पत्रकारिताका साथै उनको रुची फोटो पत्रकारितामा समेत छ ।
A leading Digital Content power house.
Himalaya Television Network Pvt. ltd.
Mid-Baneshwor
Kathmandu, Nepal
+977 01 4472254/57
info@himalayatv.com