अन्तर्वार्ता

ढलमा कोरोना भाइरस कसरी पत्ता लगाइयो ? ढलमा यो भाइरस भेटिनुको संकेत के हो ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ असार २० गते २०:०८
ढलमा कोरोना भाइरस कसरी पत्ता लगाइयो ? ढलमा यो भाइरस भेटिनुको संकेत के हो ? (भिडियो कुराकानी)

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको छ। सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल सीएमडीएनले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । ढलमा कोरोना भाइरस कसरी पत्ता लगाइयो र ढलमा यो भाइरस भेटिनुको संकेत के हो ? यस बारेमा हामीले सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर दिवेश कर्माचार्य र जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितसँग कुराकानी गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्