Main News
अस्पताल जाँदा कोरोनाबाट बच्न सावधानी अपनाउने चिकित्सकको सुझाव
२०७७ असार ११ गते १८:३३

११ असार, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट बच्न अस्पतालमा जाँदा पनि सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
अहिले अस्पतालहरु निकै जोखिमपूर्ण रहको बताउँदै डाक्टरहरुले अस्पतालमा विभिन्न रोगको उपचारमा पुगेकाहरुले सावधानी अपनाउनु पर्ने बताएका हुन् ।
अस्पतालहरुले पनि अन्य रोगको उपचारका लागि आएका विरामीलाई कोरोना संक्रमणबाट जोगाउन पूर्व तयारी गर्नुपर्नेमा डाक्रट बाँस्तोलाको भनाइ छ ।
प्रतिक्रिया