राजनीति

राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७६ भदौ ८ गते ७:०७
राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहान शीतल निवास जानु भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेट्न बोलाउनु भएको हो ।

पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्